Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

बलिउड अभिनेत्री कंगना रनौतले भारतको हिमाचल प्रदेशको मन्डीबाट लोकसभा चुनावमा विजयी

  •   १ महिना अघि | २२ जेष्ठ २०८१, मङ्लबार

जेठ २२, काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनौतले भारतको हिमाचल प्रदेशको मन्डीबाट लोकसभा चुनाव जितेकी छिन् । भारतिय सञ्चारमाध्यका अनुसार उनले कंग्रेसको प्रत्याशी विक्रमादित्य सिंहलाई हराएकी हुन ।

भारतीय जनता पार्टी (बीजेपी)बाट कंगना चुनावी मैदानमा उत्रिएकी थिइन् ।

  • न्युज बहार संवाददाता

थप