Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अस्ट्रेलियन प्याट कमिन्स बने आइपिएल २०२४ का लागी सर्वाधिक महँगा खेलाडी

  •   ३ वर्ष अघि | ३ पुस २०८०, मङ्लबार

पुस ३, काठमाडौँ । अस्ट्रेलियालाई एकदिवसीय विश्वकप जिताएका कप्तान प्याट कमिन्स आइपिएल २०२४ का लागि भएको अक्सनमा सर्वाधिक महँगा खेलाडी बनेका छन्।

२ करोड भारु उनको आधार मूल्य रहेको थियो। सुरुमा चेन्नइ सुपरकिंग्स र मुम्बई इन्डियन्सले उनलाई भित्र्याउन बोली लगाएका थिए। त्यसपछि बोलीमा रोयल च्यालेन्जर्स बेंग्लोर पनि समावेश भएको थियो त्यससँगै सनराइजर्स हैदरावाद पनि प्रवेश गरेको थियो। 

यसरी सुरु भएको बोली अन्तिमसम्म बैग्लोर र हैदरावादले बोली लगाएका थिए। अन्त्यमा हैदरावादले कमिन्सलाई २०.५० करोड भारूमा भित्र्यायो। यो अहिलेसम्मकै ठूलो रकमबाट अक्सनमा खेलाडी भित्र्याइएको पहिलो रेकर्ड हो। 

  • न्युज बहार संवाददाता

थप