Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फुटबल रंगशालामा भएको दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु।

  •   ३ वर्ष अघि | ७ जेष्ठ २०८०, आइतवार

जेठ ७, काठमाडौँ। एल साल्वाडोरको राजधानी सान साल्भाडोरको एक फुटबल रंगशालामा भएको दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ भने पाँच सय भन्दा बढी घाइते भएका छन।

स्थानीय टोली अलियान्जा र सान्ता आनाको टिम फासबीच कस्कटलान रंगशालामा भएको खेलका दौरान रंगशालाबाहिर भागदौड भएको थियो। उक्त भागदौडमा मानिसहरूको मृत्यु भएपछि खेल स्थगित गरिएको बिबिसीले बताइएको छ।

यस घटनाको राष्ट्रपति नायिब बुकेलेले विस्तृत अनुसन्धान सुरु गरिने बताएका छन।

  • न्युज बहार संवाददाता

थप