Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चारदिने भ्रमणका लागी संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस नेपालमा

  •   ३ वर्ष अघि | १२ कार्तिक २०८०, आइतवार

कार्तिक १२, काठमाडौँ । चारदिने भ्रमणका लागी संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस अहिले नेपाल आएका छन् ।

उनी काठमाडौँको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा राति एक बजे अवतरण गरेका हुन् । उनलाई विमानस्थलमै परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए ।

आज आइतबार गुटरेसको नेपाल भ्रमणको पहिलो दिन राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलसँग र प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग महासचिव गुटरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप