Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पाकिस्तानमा इरानद्वारा हवाई हमला

  •   ३ वर्ष अघि | ३ माघ २०८०, बुधबार

माघ ३, काठमाडौँ । पाकिस्तानको बलुचिस्तानमा इरानले हवाई हमला गरेको छ । इरानका अनुसार आतंकवादी संगठन जैश अल अदललाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो ।  

उक्त आक्रमणमा परि दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पाकिस्तानमा मिसाइल र ड्रोनमार्फत् हवाई हमला गरेको समाचार इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले सार्वजनिक गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार पछि समाचार एजेन्सी आईआरएनएले त्यो समाचार हटाएको जनाएका छन् ।

  • न्युज बहार संवाददाता

थप