Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

किन्डरगार्टेन स्कुलमा चक्कु प्रहार हुँदा ६ जनाको मृत्यु।

  •   ३ वर्ष अघि | २५ असार २०८०, सोमवार

असार २५, काठमाडौँ। सोमबार चीनको दक्षिणपूर्वी प्रान्तमा पर्ने गुवाङदोङमा चक्कु प्रहार गरी ६ जनाको हत्या गरिएको छ।

सोमबार बिहान लियाङजियाङको एक किन्डरगार्टेनमा चक्कु प्रहारको घटना भएको बिबिसीले स्थानीय प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

उक्त घटनामा ज्यान गुमाउनेमा किन्डरगार्टेनका शिक्षक, अभिभावक र तीन जना बालबालिका समेत रहेका छन् भने चक्कु प्रहारबाट एक जना घाइते भएका छन्। प्रहरीले चक्कु प्रहार गर्ने २५ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ।

२५ वर्षीय युवकले किन चक्कु प्रहार गरेका हुन् भन्ने खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

 

  • न्युज बहार संवाददाता

थप