Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा ४ जना बेपत्ता।

  •   ३ वर्ष अघि | १३ साउन २०८०, शनिबार

साउन १३, काठमाडौँ। अस्ट्रेलियाको एक सैन्य हेलिकप्टर क्वीन्सल्याण्डको तट नजिकै दुर्घटनाभएको छ । हेलिकप्टर दुर्घटना हुँदा चार जना बेपत्ता भएका छन् ।

शुक्रबार राति लिन्डम्यान टापूमा अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका दौरान हेलिकप्टर दुर्घटना भएको हो ।

तत्कालै खोजी तथा उद्धारको अभियान तत्कालै सुरु गरिएको रक्षामन्त्री रिचार्ड मार्ल्सले जानकारी दिएका छन् । शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा मार्ल्सले भने ‘हेलिकप्टरमा सवार चार जना सदस्य अझै फेला परेका छैनन्।’

  • न्युज बहार संवाददाता

थप