Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हवाई हमला हुँदा २२ जनाको मृत्यु।

  •   ३ वर्ष अघि | २४ असार २०८०, आइतवार

असार २४, काठमाडौँ । सुडानमा हवाई हमला भएको छ। हवाई हमला परि २२ जनाको मृत्यु भएको हो ।

शनिबार सुडानको राजधानी खार्तुमको छिमेकी शहर ओमडुरमनको आवासीय क्षेत्रमा हवाई हमला भएको थियो । त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अलजजिराले सो हमलाबाट २२ जनाको मृत्यु भएको जनाएको छ ।

एक साताको बीचमा सुडानी सेना र एक विद्रोही अर्धसैनिक संगठन आरएसएफबीच भएको लडाइँमा यो सबैभन्दा धेरै मानवीय क्षति हो । कसले आक्रमण गर्यो भन्ने खुल्न सकेको छैन । सेना र विद्रोही संगठन दुवैले आक्रमणको दोष भने एकअर्कालाई दिइरहेका छन् ।

  • न्युज बहार संवाददाता

थप