Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फ्लाइओभरबाट खसेको बसमा आउलागी हुँदा २१ जनाको मृत्यु

  •   ३ वर्ष अघि | १७ असोज २०८०, बुधबार

असोज १७, भेनिस । बस फ्लाइओभरबाट खसेर आगलागी हुँदा इटालीको भेनिस सहरमा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

इटालीको मेस्ट्रे जिल्लामा रहेको फ्लाइओभरको बेरियर तोड्दै तल रहेको रेलवे ट्र्याकमा खस्न पुगेको थियो ।

अधिकारीहरूले यस दुर्घटनामा मारिनेमा एक जर्मन नागरिक, ५ जना युक्रेनी नागरिक र इटालीका ड्राइभर रहेको जानकारी दिएका छन् । घटनामा कम्तीमा १८ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार घटना साँझ ७: ४५ बजे भएको हो । केही रिपोर्टमा बस मिथेन ग्यासबाट चल्ने भएकाले बिजुलीको तारमा खस्दा आगलागी भएको बताइएको छ ।

थप