Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु।

  •   ३ वर्ष अघि | २५ बैशाख २०८०, सोमवार

बैशाख २५, काठमाडौँ । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना भएको छ।  डुंगा दुर्घटना हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ ।

गएराति केरला मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिकै डुंगा दुर्घटना भएको हो । सो डुंगामा ४० जना सवार रहेका थिए भने मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु रहेका छन् ।

केरला राज्यका एकजना मन्त्री वी अब्दुराहमानले छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट अहिले सम्म २१ वटा शव बाहिर निकालिएको जानकारी दिएका छन् ।

उक्त डुंगा दुर्घटनास्थलमा गएरातिदेखि आज बिहानसम्म पनि खोज तथा उद्धार कार्य जारी रहेको जानकारी भारतिय सञचारमाध्यमहरुले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप