Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१९औं एसियाली खेलकुद (एसियाड) सम्पन्न, चिनले बनायो किर्तिमान

  •   ३ वर्ष अघि | २१ असोज २०८०, आइतवार

असोज २१, चिन । १९औं एसियाली खेलकुद (एसियाड)का सबै खेलहरु सकिएको छ । चीन आयोजक भएको १९औं एसियाली खेलकुद चीनमा न सम्पन्न भएको हो । यो सँगै चिनले यस १९औं एसियाली खेलकुदमा कीर्तिमानी २०१ स्वर्ण जितेको छ ।

२०१ स्वर्ण जितेपछी चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान समेत बनाएको हो । यसअघि चीनले सन् २०१० मा भएको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको थियो ।

आज आइतबार प्रतियोगिता अन्तर्गतको करातेको दुई इभेन्ट सम्पन्न भएपछि चीनको हान्झाउमा जारी १९औं एसियाडको सबै खेलको प्रतिस्पर्धा सकिएको छ ।

नेपाल भने एक कांस्य र एक रजतसहित २ पदकसहित संयुक्त रुपमा ३३औं स्थानमा रहेको छ । 

  • न्युज बहार संवाददाता

थप