Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चुनावमा हिंसा हुँदा १६ जनाको मृत्यु।

  •   ३ वर्ष अघि | २४ असार २०८०, आइतवार

असार २४, काठमाडौँ । पञ्चायतको चुनावमा हिंसा भड्किंदा भारतको पश्चिम बंगालमा १६ जनाको मृत्यु भएको छ।

एक लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरिएको शनिबारको चुनावमा हिंसा हुनसक्ने आशंकामा गरिएको थियो।

पञ्चायतको चुनावमा हिंसा भड्किंदा विभिन्न ठाउँमा हिंसा हुँदा १६ जनाको हत्या भएको ड जनाएका छन् ।

गोली हानाहान, बम विष्फोट, बुथमा तोडफोड र मतपेटिका लुटपाट जस्ता हिंसाआत्मक कार्य हुँदा पनि परिचालन गरिएका सुरक्षाकर्मी निरीह जस्तो भएका थिए ।

हिंसामा मृत्यु हुनेमा अलग-अलग पार्टीका कार्यकर्ताहरु रहेका सञ्चार माध्यमले जनाएका छन।

  • न्युज बहार संवाददाता

थप