Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

वैवाहिक समारोहमा आगलागी हुँदा १०० जनाको मृत्यु

  •   ३ वर्ष अघि | १० असोज २०८०, बुधबार

असोज १०, काठमाडौँ । एक वैवाहिक समारोहमा आगलागी हुँदा १०० जनाको मृत्यु भएको छ ।

इराकमा भइरहेको वैवाहिक समारोहमा एक्कासी आगो लाग्दा एक सय जनाको मृत्यु भएको हो भने १५० जनाभन्दा बढी घाइते भएका छन ।

मंगलबार राति स्थानीय समय अनुसार १०ः४५ बजे इराकको उत्तरी निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा यो घटना भएको हो ।

वैवाहिक समारोहमा के कारण आगलागी भयो भन्ने खुलेको छैन । यद्यपि पटाका पड्काएपछि आगो लागेको अनुमान गरिएको छ । आगलागी हुँदा दर्जनौं मानिसहरु विवाहको उत्सवमा रमाइरहेका थिए ।

  • न्युज बहार संवाददाता

थप