Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दुईवटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

  •   २ वर्ष अघि | ११ बैशाख २०८१, मङ्लबार

बैशाख ११, काठमाडौँ । नौसेनाको तालिमको क्रममा मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छ । 

हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि मलेसियन नौसेनाले प्रशिक्षण गरिरहेका थिए।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार सोही प्रशिक्षण दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको छन । 

बीबीसीले यस दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जनाको मृत्यु भएको जानकारी दिएको छ ।

  • न्युज बहार संवाददाता

थप