Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

कस्तो रहला आजको मौसम, वर्षा हुने सम्भावना छ कि छैन?

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

कात्तिक २, काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाको अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रही बागमती प्रदेश, कोशी प्रदेश  र गण्डकी प्रदेशको पहाडी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभावले अहिले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको  छ भने कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा समेत भइरहेको छ ।

देशका पहाडी भूभागमा आज दिउँसो आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रही गण्डकी प्रदेश, कोशी प्रदेशबागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा  बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी प्रदेश, गण्डकी प्रदेशर बागमती प्रदेशको पहाडी भूभागमा पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप