Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँमा हावाहुरी सहित वर्षा

  •   २ वर्ष अघि | २२ जेष्ठ २०८१, मङ्लबार

जेठ २२, काठमाडौँ । काठमाडौँ लगायतका ठाउँमा अहिले हावाहुरीसहित वर्षा भइरहेको छ।

स्थानीय वायु सक्रिय हुँदा काठमाडौँ लगायत पहाडी भुभागमा वर्षा भएको मौसमविदहरुले बताएका छन ।

मौसमविदका अनुसार यो प्रणालीले काठमाडौँमा मध्यम वर्षा गराउने छ ।

अहिले काठमाडौँ लगायत मकवानपुर आसपास पनि मध्यम वर्षा भइरहेको छ भने मधेसको पर्सा, बारा, जिल्लामा पनि वर्षा भइरहेको छ।  

  • न्युज बहार संवाददाता

थप