Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साउदी अरबको लागि काठमाडौँबाट उडेको जाहाज बीच बाटोबाटै फर्कियो, यस्तो छ कारण

  •   ३ वर्ष अघि | १८ असोज २०८०, बिहिबार

असोज १८, काठमाडौँ । साउदी अरबको दमामका लागि काठमाडौँबाट उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो बुधबार राति आरए४१२ नम्बरको जहाज उडेको करिब एक घण्टापछि काठमाडौँमै फर्किएको हो ।

उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौँमा अवतरण गरेको विमानस्थल कार्यालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्किएको हो ।

  • न्युज बहार संवाददाता

थप