Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नयाँ वर्षमा घुम्न जाने सोचमा हुनुहुन्छ? यी हुन सक्छन उत्तम गन्तव्य

  •   १ वर्ष अघि | २९ चैत्र २०८१, शुक्रबार

चैत २९, काठमाडौँ । अबको दुई दिन पछी(सोमबार) नेपालीहरुको नयाँ वर्ष अर्थात २०८२ सालले हामीलाई स्वागत गर्ने छ । २०८२ सालको बैशाख १ गते (सोमबार) हामीले नयाँ वर्ष मनाउने छौँ । यस दिन हामी मिठो खाने, नयाँ ठाउँ घुम्न जाने, साथी वा आफन्त भेट्ने जस्ता कार्य गर्ने धेरै हुन्छौँ । नयाँ वर्षको पहिलो दिन प्रायः धेरैको इच्छा घुमघाम गर्ने पनि हुन्छ ।

काठमाडौँ बस्ने धेरैले काठमाडौँबाट सजिलै जान र आउन सकिने घुम्न लायक स्थान कुन कुन होला भन्ने सोचिरहनु भएको छ भने यो लेख हजुरहरुको लागि उपयुक्त हुन सक्छ ।

हामीले याहाँ काठमाडौँबाट नजिकै रहेका ८ पर्यटकिय गन्तव्यका बारेमा सुझाएका छौँ ।

 

१.   धुलिखेल 

२.   नगरकोट

३.   ककनि

४.   कालिञ्चोक 

५.   चित्लाङ

६.   सुकुटे

७.   कुलेखानी

८.   चन्द्रागिरी

माथिका ८ पर्यटकिय गन्तव्यहरुमा तपाईहरु सजिलै आफ्नो वा सार्वजनिक सवारी साधनको प्रयोगबाट पुग्न सक्नु हुन्छ । काठमाडौँबाट तुलनात्मक सुपमा यी स्थानहरु नजिक रहेका छन भने यओ स्थानहरुमा बास बस्न र खान लगायतका सबै पर्यटिक सेवा सुविधाहरु उपलब्ध रहेका छन । नयाँ वर्षमा घुम्न गएर तपाईहरुले यी स्थनहरुबाट प्रकृतिको आनन्द लिनुका साथै विभिन्न मठ मन्दिर, भ्यु टावर, हिमशृङ्खला लगायत अन्य दृश्यावलोकन गर्न सक्नु हुनेछ । 

  • न्युज बहार संवाददाता

थप