Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे सकारात्मक छलफल भइरहेको छ : भारतीय राजदूत नवीन श्रीवास्त।

  •   ३ वर्ष अघि | ५ असार २०८०, मङ्लबार

असार ५, काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् । आज लुम्बिनीमा आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सरकार र भारत बीच हवाई रुटको बारेमा भइरहेको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र सकारात्मक नतिजा आउने पनि प्रतिबद्धता समेत जनाएका छन । 

राजदूत नवीन श्रीवास्तवले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढिरहेको बताएका हुन । 

  • न्युज बहार संवाददाता

थप