Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपालमा मुख्य पर्यटकीय सिजन सुरू

  •   ३ वर्ष अघि | ८ असोज २०८०, सोमवार

असोज ८, काठमाडौँ । यतिबेला नेपालमा मुख्य पर्यटकीय सिजन सुरू भएको छ। मनसुन कम हुँदै गएपछी पर्यटकीय सिजन सुरू भएसँगै पर्यटकको चहलपहल पनि बिस्तरारै बढ्न थालेको छ। 

सेप्टेम्बर, अक्टोबर र नोभेम्बर पर्यटकका लागि सिजन मानिने समयमा विशेषगरी पर्यटकहरू हिमाल आरोहणसँगै ट्रेकिङ र ट्राभलका लागि नेपाल आउँने गर्दछन ।

यतिबेला पर्यटकहरूले यी सबै गन्तव्यका लागि अग्रिम बुकिङ पनि थालिसकेका छन्।

पर्यटकीय सिजनका लागि विभिन्न हिमाल आरोहण खुला गरिसकिएको छ।

गत शुक्रबारसम्म तीन सय ९५ जनाले विभिन्न १९ वटा हिमाल चढ्नका लागि अनुमति लिइसकेका पर्यटन विभागले जनाएको छ ।

शरद ऋतुका लागि उत्तम मानिने मनास्लु हिमाल चढ्न अहिलेसम्म सबैभन्दा धेरैले अनुमति लिएको विभागले जनकारी दिएको छ । तीन सय एक जनाले अहिले सम्म मनास्लुका लागि अनुमति लिएका हुन्। 

  • न्युज बहार संवाददाता

थप