Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पनौतीलाई विश्व सम्पदा सूचीमा राख्ने पहल करिब अन्तिम चरणमा

  •   ३ वर्ष अघि | ६ माघ २०८०, शनिबार

माघ ६, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौतीको काम अन्तिम चरणमा पुगेको छ । 

विभिन्न कारणले गर्दा २०५२ सालदेखि विश्व सम्पदा सूचिमा सूचिकृत गराउने कोसिस अघि बढ्न सकेको थिएन भने अहिले स्थानीय सरकारको पहलमा पनौतीलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन तीव्र तयारी भइरहेको छ ।  अहिले पनौतीलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन नगरपालिकाले अन्तिम तयारीका साथ कामहरु अघि बढाइरहेको  छ । 

  • न्युज बहार संवाददाता

थप