Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

उड्न लागेको जहाजको इन्जिन स्टार्ट भएपछि आपतकालीन ढोका एक्कासी खुल्यो

  •   ३ वर्ष अघि | ५ पुस २०८०, बिहिबार

पुस ५, पोखरा । काठमाडौँका लागी पोखराबाट उड्न लागेको बुद्ध एयरको जहाजको ढोका एक्कासी खुलेको छ। 

आज बिहीबार बिहान ९ बजे इन्जिन स्टार्ट भएपछि बुद्ध एयरको उडान नम्बर ६५२ को आपतकालीन ढोका एक्कासी खुलेको थियो।

जहाजको ढोका यात्रुले खोलेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले बताएका छन ।

उनलका अनुसार के-कति कारणले ढोकानजिकै रहनुभएका यात्रुले ह्यान्डिल चलाउँदा ढोला खुलेछ, अहिले सुरक्षाकर्मीले ती यात्रुसँग सोधपुछ गरिरहेका छन् ।

प्राविधिक टोलीले यसबारे जहाजमा पनि निरीक्षण गरिरहेका छन । अर्को जहाजमा राखेर यात्रुहरूलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ।

 

  • न्युज बहार संवाददाता

थप