Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परी विश्वकीर्तिमानी आरोही तेन्जेन लामा बेपत्ता

  •   ३ वर्ष अघि | २१ असोज २०८०, आइतवार

असोज २१, काठमाडौँ । नेपालका विश्वकीर्तिमानी आरोही तेन्जेन लामा चीनको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर बेपत्ता भएका छन्।

तिब्बतमा पर्ने सिसापाङ्मा हिमालमा शनिबार दिउँसो ७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरोमा एक नेपाली र एक अमेरिकी आरोहीको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाकाले जनाएको छ ।

हिमपहिरोमा परी एक जना अमेरिकी आरोही पनि तेन्जेनसँगै बेपत्ता भएकी छन्।

  • न्युज बहार संवाददाता

थप