Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पोखराको प्याराग्लाइडिङ उडान बन्द

  •   ३ वर्ष अघि | २ पुस २०८०, सोमवार

पुस २, पोखरा । पोखराको प्याराग्लाइडिङ उडान बन्द भएको छ । आन्तरिक विवाद चुलिएपछि उडान बन्द भएको हो । समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय नागरिक उड्डयन प्राधिकरणले विवाद गरेको छ । 

यहाँका कम्पनीहरू नेपाल हवाई खेलकुद संस्था नाले बुकिङ खुला गर्ने निर्णय गरेपछि दुई तिर फर्किएका छन् । एकाथरीका कम्पनीहरूले खुला बुकिङ सिस्टम ठिक मानेका छन् भने अर्को थरीले खुला बुकिङ सिस्टम गलत भनेका छन् ।

केही पाइलटहरूले यही विवादबिच पनि खुला बुकिङ सिस्टमले अस्वस्थ प्रतिस्पर्धा हुने भन्दै प्याराग्लाइडिङ नउडाउने निर्णयमा पुगेका छन् । दुवै पक्षको विवाद चरम भएपछि प्याराग्लाइडिङ उडान प्राधिकरणले नै बन्द गरिदिएको हो ।

  • न्युज बहार संवाददाता

थप