Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘माइस टूरिजम’ को कार्ययोजना बनाउँदै नेपाल

  •   ३ वर्ष अघि | २७ भदौ २०८०, बुधबार

भदौ २७, काठमाडौँ । मेला, सभासम्मेलन र विवाह जस्ता गतिविधिमार्फत नेपालमा हुने पर्यटकीय गतिविधि (माइस टूरिजम) प्रवर्द्धन गर्न कार्ययोजना बन्ने तयारीमा रहेको छ । होटल संघ नेपाल (हान)ले माइस टुरिजमको बढ्दो माग परिपूर्तिका लागि कार्ययोजना तयार गर्न लागिएको जनाएको छ ।

व्यवसायीहरुले यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल माइस पर्यटनका लागि उपयुक्त गन्तव्यको रुपमा स्थापना गर्न सघाउ पुर्‍याउने विश्वास होटल संघ नेपालको वार्षिक कार्ययोजनामा प्रस्तुत गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप