Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

न्यूयोर्क टाइम्सको घुम्नै पर्ने गन्तव्यको सुचिमा नेपालको मुस्ताङ पनि समावेश

  •   ३ वर्ष अघि | २५ पुस २०८०, बुधबार

पुस २५, काठमाडौँ । सन् २०२४ मा अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ । 

मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वको संक्षिप्त वर्णन गर्दै न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा सन् २०२४ मा घुम्नै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका छ । न्यूयोर्क टाइम्सले विश्वका ५२ वटा गन्तव्यको सूची सार्वजनिक गर्ने क्रममा मुस्ताङलाई ३७ औँ नम्बर समावेश गरेको छ । 

धौलागिरि र निलगिरी दुई अग्ला हिमशिखरको बिचमा अवस्थित मुस्ताङ हिमालपारिको जिल्लाको नामबाट परिचित रहेको छ । 

  • न्युज बहार संवाददाता

थप