Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बुलबुले तालमा मोटरबोट सञ्चालन

  •   २ वर्ष अघि | ३१ जेष्ठ २०८१, बिहिबार

जेठ ३१, काटमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा मोटरबोटको सुरुवात भएको छ । वीरेन्द्रनगरमा रहेको बुलबुले तालमा मोटरबोट सञ्चालनको औपचारिक शुभारम्भ गरिएको हो।

मोटरबोटको गत वैशाख १२ गतेदेखि परीक्षण सञ्चालन गरिएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले औपचारिक मोटरबोटको शुभारम्भ गरेका हुन्।

शुभारम्भ कार्यक्रममा कर्णालीको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रदेश सरकारले मोटरबोट सञ्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त मुख्यमन्त्री कँडेलले गरेका छन ।

  • न्युज बहार संवाददाता

थप