Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले गरे भ्रमण

  •   २ वर्ष अघि | १५ कार्तिक २०८१, बिहिबार

कात्तिक १५, म्याग्दी । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका४ नारच्याङ्मा अवस्थित रहेको छ अन्नपूर्ण प्रथम हिमालको आधार शिविर । सोही आदार शिविरमा यस वर्ष हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । पर्यटक सिजना सुरु भएसँगै र दशैंतिहारको बिदाको समयलाई उपयोग गर्दै आन्तरिक पर्यटकहरु उल्लेख्य रूपमा अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् ।

यस आधार शिविर पुग्ने पदमार्गको पहिचान भएको १३ वर्ष भइसकेको छ  । पदमार्गका अभियन्ताहरुका अनुसार यो १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएका छन ।

दशैँपछि अहिलेसम्म करिब तीन हजारले अन्नपूर्ण आधार शिविरको भ्रमण गरिसकेका छन् । यस सिजनमा विदेशी पर्यटक सहित आन्तरिक पर्यटक पनि उल्लेख्य मात्रामा आधार शिविरमा पुगिराखेका छन । 

  • न्युज बहार संवाददाता

थप