Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित

  •   १ वर्ष अघि | १८ चैत्र २०८१, सोमवार

चैत १८, काठमाडौँ । सोमबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित भएको छ । बिहानैदेखि मौसममा आएको खराबीका कारण भिजिबिलिटी कम हुँदा समस्या भएको विमानस्थलका प्रमुख जगनाथ निरौलाले जनाएका छन । 

विमानस्थलका प्रमुख जगनाथ निरौलाका अनुसार बिहानको भिजिबिलिटी १ हजार ६०० भन्दा कम रहेकोले थियो सोही कारण केही अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन्एयरलाइन्सका आफ्नाआफ्ना नीति हुने गर्छन सोही अनुसार आवश्‍यक भिजिबिलिटी नपुगेपछि उडान र अवतरणमा समस्या भएको हो ।

काठमाडौँ अवतरणका लागि आएको जजिरा एयर र एयर इन्डियाको जहाज भारतको बनारस पुगेका छन भने कति विमानहरू भैरहवामा डाइभर्ट गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप