Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

समग्र पर्यटक आगमन हेर्दा सुधार

  •   २ वर्ष अघि | २० माघ २०८१, आइतवार

माघ २०, काठमाडौँ । करिब ८० हजार पर्यटक सन् २०२५ को पहिलो महिना जनवरीमा नेपाल भित्रिएका छन् ।

जनवरीमा ७९ हजार ९ सय ९१ पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यस वर्ष पहिलो महिना आगमनमा समग्र पर्यटक आगमन हेर्दा सुधार भएको देखिन्छ । तर, यस समयमा भारतीय पर्यटकको आगमनमा भने कमी आएको देखिएको छ ।

  • न्युज बहार संवाददाता

थप