Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बुद्ध एयरको जहाजलाइ वाटर स्यालुटसहित बिदाइ

  •   २ वर्ष अघि | २५ भदौ २०८१, मङ्लबार

भदौ २५, काठमाडौँ । आफ्नो एटिआर ४२ (नाइन एन एआईएन)जहाज उडाउन बुद्ध एयरले बन्द गरेको छ । उक्त जहाजले सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरु गरेको थियो । आज मङ्गलबार बिहान उक्त जहाजले आफ्नो अन्तिम माउन्टेन फ्लाइट गरेको हो ।

सो जहाज १६ वर्षको सेवापछि आजदेखी उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको हो । बुद्ध एयरका कर्मचारीहरुले उक्त जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरेका छन ।

  • न्युज बहार संवाददाता

थप