Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बालाजु बाइसधारामा मेला।

  •   ४ वर्ष अघि | २३ चैत्र २०७९, बिहिबार

चैत २३, काठमाडौँ। आज बिहीबार काठमाडौंको  बालाजुमा बाइसधारा मेला लागेको छ। यही मेलाका क्रममा बालाजुमा रहेका २२ वटा धारामा स्नान गर्न मानिसहरूको घुइँचो लागेको छ।  

प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन बालाजुमा रहेको बाइसधारा मा मेला लाग्ने गर्छ।
विभिन्न स्थानबाट बाइस वटा ढुंगेधाराबाट निस्केको जलमा स्नान गरे शरीरमा भएका रोगब्याधी सबै पखालिने र दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वासले भक्तजनहरू आउने गर्छन।

  • न्युज बहार संवाददाता

थप