कार्तिक ४, काठमाडौँ । दसैंमा मनकामना मन्दिर परिसरमा रहेको केबलकार तिन दिन बन्द हुने भएको छ।
मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले दसैँको नवमी, दशमी र एकादशीका दिन केबलकार बन्द हुने जानकारी दिएका हुन ।
शेरचनका अनुसार तिन दिन बन्द भएपछी केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ ।
- न्युज बहार संवाददाता