Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रतिकूल मौसमका कारण बुद्ध एयरको जहाज गौतमबुद्ध विमानस्थल अवतरण गर्न नसकी काठमाडौँ नै फिर्ता

  •   २ वर्ष अघि | १२ असार २०८१, बुधबार

असार १२, काठमाडौँ । प्रतिकूल मौसमका कारण बुद्ध एयरको ‘यू४–८५१’ उडान नम्बरको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण गर्न नसकी काठमाडौँ नै फिर्ता भएको छ । उक्त जाहाजमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल तथा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, सहित अन्य यात्रुहरु रहेको जनाइएको छ ।

भैरहवामा अवतरण गर्नु पर्ने बुद्ध एयरको ‘यू४–८५१’ उडान नम्बरको जहाजलाई त्याहाँको प्रतिकूल मौसमका कारण काठमाडौँ नै फर्काइएको हो । बिहान करिब ८ बजे भैरहवा पुगे पनि विमानस्थलमा अवतरण हुन नसके पछी जहाज काठमाडौं नै फिर्ता भएको हो ।

  • न्युज बहार संवाददाता

थप