फागुन
२६, काठमाडौँ। नेपाललाई पर्यटकीय गन्तव्यका चीनले लागि खुला गरेको छ। चिनियाँ
संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार चीनको ४० देशको पर्यटकीय गन्तव्यको सूचीमा
नेपाल पनि समेटिएको छ।
चीनले यसअघि श्रीलंका लगायत देशलाई खुला गरेपनि नेपाललाई भने खुला गरेको थिएन। कोरोना महामारीको समय देखी चीनले यात्रामा प्रतिबन्ध लगाउँदै आएको थियो।
यो निर्णय आगामी मार्च १५ देखि लागू हुने चिनियाँ सञ्चारमाध्यम बेइजिङ डेलीले जनाएको छ।
- न्युज बहार संवाददाता