Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रेम दिवसका लागि बुद्ध एयरको यस्तो उपहार

  •   ३ वर्ष अघि | १९ माघ २०८०, शुक्रबार

माघ १९, काठमाडौँ । बुद्ध एयरले आउँदै गरेको प्रेम दिवसका लागि विशेष अफर सार्वजनिक गरेको छ ।

फेब्रुअरी १४ अर्थात फागुन २ गते बुद्ध एयरको जाहाज मार्फत माउन्टेन फ?लाइट गर्ने यात्रुलाई  एउटा टिकट किन्दा अर्को टिकट फ्री दिने घोषणा गरेको छ ।

उक्त गन्तव्यको टिकटको मुल्य १३ हजार ९९९ रुपैयाँ रहेको छ भने बुद्ध एयरको जुनसुकै सेल्स काउन्टरबाट टिकट  खरिद गर्न सकिने छ ।

यसबाहेक प्रेम दिवसका दिन यात्रा गर्ने यात्रुलाई बुद्ध एयरले अन्य उपहार पनि दिने बताएको छ ।

  • न्युज बहार संवाददाता

थप