भदौ १९, काठमाडौँ । ३० भदौदेखि थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्सले काठमाडौँ उडान पुनः सुचारु गर्ने भएको छ ।
जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल जो उक्त एयरलाइन्सको नेपालको आधिकारिक र्भिसेस छ उसैले यस्तो जानकारी दिएको हो ।
भुटान एयरलाइन्सले नेपालमा साताको चार उडान गर्ने भएको छ।
- न्युज बहार संवाददाता