Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमानमा प्राविधिक समस्या

  •   ३ वर्ष अघि | १४ फाल्गुन २०८०, सोमवार

फागुन १४, काठमाडौँ । यती एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको समयमा इन्जिनमा समस्या देखिएको छ ।

धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको  विमानको इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि  पुनः ‘पार्किङ वे’मा नै फर्काइएको छ ।

यती एयरलाइन्सको एनवाइटी ७८७ विमान विराटनगर उड्ने तयारीमा रहेको विमानस्थल स्रोतले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप