Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मौसम प्रतिकूलताका कारण लुक्ला विमानस्थलको हवाई उडान ठप्प

  •   २ वर्ष अघि | ४ असार २०८१, मङ्लबार

असार ४, सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा मौसम प्रतिकूलताका कारण हवाई उडान ठप्प भएको छ  । लुक्ला विमानस्थलको हवाई उडान ठप्प हुँदा पर्यटकहरु समस्यामा परेका छन् ।

अतिव्यस्त सो विमानस्थलमा गत जेठ २६ गतेदेखि कुनै पनि जहाजले उडान भर्न सकेका छैनन् यसरी १० दिनदेखि उडान प्रभावित हुँदा खुम्बु भ्रमणमा आएका पर्यटकहरु मर्कामा परेका छन ।

नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालका अनुसार अत्यधिक हुस्सु र भिजिबिलिटीकमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको हो ।

  • न्युज बहार संवाददाता

थप