Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

उड्डयन प्राधिकरणको निर्णयका कारण हवाई उडान नहुँदा नाबालकको मृत्यु भएपछि उच्च अदालत पाटनमा महानिर्देशक रिट दर्ता ।

  •   ३ वर्ष अघि | १७ भदौ २०८०, आइतवार

भदौ १७, काठमाडौँ । हुम्लामा नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयका कारण हवाई उडान नहुँदा नाबालकको मृत्यु भएपछि उच्च अदालत पाटनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरूद्ध रिट दर्ता भएको छ।

आइतबार प्राधीकरणका महानिर्देशक अधिकारी समेतलाई विपक्षी बनाएर अधिवक्ता गणेशबहादुर ओलीले रिट दायर गरेका हुन्।

साउन १२ गते प्राधिकरणले देशका विभिन्न २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउनेसहित पाँच बुँदे निर्णय गरेको थियो।

अधिवक्ता ओलीले हुम्ला, सिमकोट गाउँपालिका-६ का ६ महिने बालक इमरान सुनारको प्राधीकरणको हचुवाको भरमा गरिएको निर्णयका कारण मृत्यु भएको रिटमा उल्लेख गरेका छन्। 

  • न्युज बहार संवाददाता

थप