Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखि भारतको बनारसको लागि बुद्ध एयरको तेस्रो उडान थप

  •   २ वर्ष अघि | २ असोज २०८१, बुधबार

असोज २, काठमाडौँ । आज (बुधबार)देखि भारतको बनारसको लागि बुद्ध एयरले तेस्रो उडान थपेको छ।

बुद्धले यसअघि साताको सोमबार र शुक्रबार उडान गरिरहेकोमा अब सातामा तीन उडान गर्ने भएको हो।

कम्पनीका अनुसार साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप सहयोग पुग्ने जनाइएको छ।

बनारस, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडेज प्याकेज पनि बुद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले उपलब्ध गराएको छ।

  • न्युज बहार संवाददाता

थप