Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अमेरिकाको न्युयोर्कबाट उडेको जहाज स्विडेनको स्टकहोममा आकस्मिक अवतरण ।

सबै यात्रु सुरक्षित रहेको बताइएको छ।

  •   ४ वर्ष अघि | १० फाल्गुन २०७९, बुधबार

फागुन १० , काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीका लागि अमेरिकाको न्युयोर्कबाट उडेको एयर इन्डियाको एउटा जहाज बुधबार बिहान स्विडेनको स्टकहोममा आकस्मिक अवतरण भएको छ। एयर इन्डियाको फ्लाइट एआई १०६ मा  ३०० जना यात्रु भएको समाचार संस्था पिटिआईका जानकारी दिएको छ ।

जहाजको एउटा इन्जिनमा उडानका क्रममा तेल लिक भएपछि जहाज आकस्मिक अवतरण भएको हो।

स्टकहोम विमानस्थलमा आपतकालीन उद्धारको लागि सबै तयारी पूरा गरिएको थियो। तर जहाज सामान्य रूपमा अवतरण भएको र सबै यात्रु सुरक्षित रहेको बताइएको छ।

थप