Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

  •   ४ महिना अघि | २१ चैत्र २०८०, बुधबार

चैत २१, काठमाडौँ । आज चैत २१ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दर अनुसार आज आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १२ पैसा र  बिक्री दर ३३ रुपैयाँ ७२ पैसा रहेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिदमा १६७ रुपैयाँ २७ पैसा र बिक्रीमा १६८ रुपैयाँ ०२ पैसा पाइने छ ।

यस दिन युरो एकको खरिद मुल्य १४३ रुपैयाँ ०४ पैसा र बिक्री मुल्य १४३ रुपैयाँ ६८ पैसा तोकिएको छ। 

बुधबार कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

133.12

133.72

CAD  (Canadian Dollar)

1

98.12

98.57

EUR  (European Euro)

1

143.04

143.68

AUD  (Australian Dollar)

1

86.54

86.93

GBP  (UK Pound Sterling)

1

167.27

168.02

SGD  (Singapore Dollar)

1

98.41

98.85

CHF  (Swiss Franc)

1

146.56

147.22

HKD  (Hong Kong Dollar)

1

17.01

17.08

JPY  (Japanese Yen)

10

8.78

8.82

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.40

18.48

QAR  (Qatari Riyal)

1

36.51

36.67

KRW  (South Korean Won)

100

9.85

9.89

AED  (UAE Dirham)

1

36.25

36.41

MYR  (Malaysian Ringgit)

1

28.00

28.12

SAR  (Saudi Arabian Riyal)

1

35.49

35.65

SEK  (Swedish Kroner)

1

12.37

12.42

DKK  (Danish Kroner)

1

19.18

19.26

BHD  (Bahrain Dinar)

1

353.08

354.67

KWD  (Kuwaity Dinar)

1

432.57

434.52

THB  (Thai Baht)

1

3.63

3.65

स्रोत : नेपाल राष्ट्र बैंक

  • न्युज बहार संवाददाता

थप