साउन ८, काठमाडौँ
। वर्षातको समयमा फैलीने रोग हैजा काठमाडौँ उपत्यकामा देखिएको छ । ललितपुरको
गोदावरी नगरपालिका –१४ बस्ने
१६ वर्षीय बालकमा हैजा पुष्टि भएको र अहनिले बालकको शुक्रराज ट्रपिकल तथा सरुवा
रोग अस्पतालमा उनको उपचार भइरहेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग
नियन्त्रण महाशाखा (ईडीसीडी) का डा. मुकेश पौडेलले ६ वर्षीय
बालकमा हैजा पुष्टि भएको जानकारी दिएका छन । उपत्यकामा हैजा देखिपछी सबै तिर सतर्कता अपनाउन हुन आग्रअ
गरिएको छ ।
- न्युज बहार संवाददाता