Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

१०० किलो सुन तस्करी प्रकरणमा मालिकसम्म किन पुगिएन? : रवि लामिछाने।

  •   ३ वर्ष अघि | १० साउन २०८०, बुधबार

साउन १०, काठमाडौँ । सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसदमा सबैको प्रश्नको चित्तबुझ्दो जवाफ दिनुपर्ने रास्वपाका सभापति रवि लामिछानेले बताएका छन् ।

साथै लामिछानेले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी समेत दिएका छन ।

आज संसदको बैठकमा समय लिएर बोल्दै रविले १०० किलो सुन तस्करी प्रकरणमा मालिकसम्म किन पुगिएन भनेर गृहमन्त्रीलाई प्रश्न पनि गरेका छन ।

  • न्युज बहार संवाददाता

थप