Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

प्रतिनिधि सभाको बैठक बस्दै, खर्च कटौतीको प्रस्ताव पेश गरिने कार्यसुची

  •   ४ हप्ता अघि | ५ असार २०८१, बुधबार

असार ५, काठमाडौँ । आज बुधबार संघीय संसद् अन्तर्गत  प्रतिनिधि सभाको बैठक बस्दैछ।

नयाँ बानेश्वरस्थित संघिय संसद् भवनमा बिहान ११ बजे बैठकमा बस्ने जनाइएको छ ।

बैठकमा सांसदहरूले आज पनि खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसुची रहेको छ ।

सार्जनिक कार्यसुची अनुसार सांसद पुष्पबहादुर शाहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव गर्ने कार्यसुचीमा उल्लेख गरिएकोछ ।

  • न्युज बहार संवाददाता

थप