Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उपराष्ट्रपतिको शपथ आज ।

उपराष्ट्रपतिको शपथ आज बिहान १० बजे।

  •   ४ वर्ष अघि | ६ चैत्र २०७९, सोमवार

चैत ६, काठमाडौं । आज उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।

शीतल निवासमा आज सोमबार बिहान १० बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउने कार्यक्रम रहेको छ ।

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादव जसपाबाट उम्मेदवार बनि यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

  • न्युज बहार संवाददाता

थप