Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजको नेपाली कांग्रेसको व्यवहार गलत हो तपाईहरुलाई यसको मूल्य चर्को पर्नेछ: प्रधानमन्त्री

  •   २ वर्ष अघि | ७ जेष्ठ २०८१, सोमवार

जेठ ७, काठमाडौँ । नेपाली कांग्रेसले संसद्‌मा आज देखाएको व्यवहार गलत भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन । संसदमा नाराबाजी गरिरहेका कांग्रेसप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आक्रोश पोख्दै प्रधानमन्त्रीले यसको मूल्य चर्को पर्ने चेतावनी समेत दिएका छन् ।

अहिले विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश गरिएको छ र यसकै लागि मतदान भइरहेको छ । 

  • न्युज बहार संवाददाता

थप