Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज मन्त्रीपरिषद बिस्तारको तयारीमा प्रधानमन्त्री।

  •   ४ वर्ष अघि | १७ चैत्र २०७९, शुक्रबार

चैत १७, काठमडौँ। आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लागेका छन्।

प्रधानमन्त्रीले मन्त्रीपरिषद बिस्तारका लागि मन्त्रालय भागबन्डा र दलहरूसँग नाम मागिरहेका छन् भने दलहरूले मन्त्री हुनेहरूको नाम दिनेबित्तिकै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरिएको छ।

बिहीबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत दलहरूसँग प्रधानमन्त्री दाहालले बैठक गरेका थिए।

उक्त बैठकमा शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने समझदारी बनेको हो।

  • न्युज बहार संवाददाता

थप