साउन १२, काठमाडौँ । कोशी प्रदेशमा यतिबेला नयाँ
सरकार बन्ने सिलसिलामा छ। यही सिलसिलामा कोशीमा प्रदेश मुख्यमन्त्रीको लागी ४
दिनभित्र दाबी
पेश गर्न आह्वान भएको छ ।
संविधानको
धारा १६८ (२) अनुसार प्रदेश प्रमुख परशुराम खापुङले साउन १६ गते अपराह्न ५
बजेभित्र दुई वा दुईभन्दा बढी दलको सर्मथनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा
सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन ।
- न्युज बहार संवाददाता